गृहपृष्ठ No Light Sewa मा स्वागत छ! हामी तपाईंको घर तथा कार्यालयमा बिजुली नभएको बेला जेनेरेटर, इन्भर्टर मर्मत र जडान सेवा उपलब्ध गराउँछौं। हाम्रो मुख्य लक्ष्य तपाईंलाई चौबिसै घन्टा बिजुलीको सुविधा दिनु हो।